सेयरमूल्य एक हजारभन्दा बढी भएका २८ कम्पनी, चन्द्रागिरि हिल्सदेखि युनिलिभरसम्म

Thankot Times

थानकोट ।

पछिल्लो समय धितोपत्र दोस्रो बजार साढे १९ सय विन्दुमा छ । गत वर्ष २०७८ भदौ २ गते ३२ सय विन्दु पार गरेको परिसूचक अहिलसम्म झण्डै ४० प्रतिशतले घटेको छ । यसरी बजर घट्दा अधिकांश कम्पनीको सेयरमूल्य पनि सस्तिएको छ । धितोपत्र दोस्रो बजारमा २४० भन्दा बढी कम्पनी सूचीकृत छन् ।

यीमध्ये कतिपय कम्पनीको सेयर कारोबार रोक्का छ भने कतिपय कम्पनीको सेयर मूल्य ५०० भन्दा कम छ । कम्पनीहरूको गत बिहीबारको शेयर मूल्य हेर्दा चार कम्पनीको सेयरमूल्य १० हजार रुपैयाँभन्दा बढी छ । त्यस्तै तीन हजारभन्दा बढी सेयर मूल्य भएका कम्पनी ११ वटा छ । उक्त दिनको सेयर मूल्य हेर्दा १६ कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । नेपाल पूर्वाधार विकास बैंकको सेयर मूल्य १८९ रुपैयाँ १० पैसा छ ।

काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजार साढे १९ सय विन्दुमा छ । गत वर्ष २०७८ भदौ २ गते ३२ सय विन्दु पार गरेको परिसूचक अहिलसम्म झण्डै ४० प्रतिशतले घटेको छ । यसरी बजर घट्दा अधिकांश कम्पनीको सेयरमूल्य पनि सस्तिएको छ । धितोपत्र दोस्रो बजारमा २४० भन्दा बढी कम्पनी सूचीकृत छन् ।

यीमध्ये कतिपय कम्पनीको सेयर कारोबार रोक्का छ भने कतिपय कम्पनीको सेयर मूल्य ५०० भन्दा कम छ । कम्पनीहरूको गत बिहीबारको शेयर मूल्य हेर्दा चार कम्पनीको सेयरमूल्य १० हजार रुपैयाँभन्दा बढी छ । त्यस्तै तीन हजारभन्दा बढी सेयर मूल्य भएका कम्पनी ११ वटा छ । उक्त दिनको सेयर मूल्य हेर्दा १६ कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । नेपाल पूर्वाधार विकास बैंकको सेयर मूल्य १८९ रुपैयाँ १० पैसा छ ।

कतिपय कम्पनीहरूले बोनस सेयर जारी नगरेकाले पनि बोनस बढी पाउने आशमा सेयरधनीहरूले सेयर नबेची बसेका छन् । त्यसले पनि कम्पनीको सेयरमूल्य बढ्न सहयोग पुगेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *