विष्णुदेवीमा मंसिर १६ गतेका लागि तय भएको ‘कन्सर्ट’ मंसिर २४ गतेका लागि सारियो

Thankot Times

थानकोट ।

पश्चिम काठमाण्डाैको महत्वपूर्ण सांस्कृतिक उत्सव सात गाउँले जात्राका अवसरमा भोलि (मंसिर १६) का लागि तय भएको साङ्गितक कार्यक्रम स्थगित गरिएको छ । 

कार्यक्रम संयोजन गरिरहेको विष्णुदेवी युथ क्लबका अनुसार स्थानीय सुरक्षा निकायको सुझाव बमोजिम सो कार्यक्रम हाललाई स्थगित गरिएको हो ।

सांगितिक समुह १९७४ एडीका मुख्य सदस्य एड्रियन प्रधानले लाइभ प्रस्तुति दिने तयारी भएको कार्यक्रम मंसिर २४ गतेका लागि सारिएको क्लबका अध्यक्ष आशिष महर्जनले थानकोट टाइम्सलाई जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *