बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ

Thankot Times

थानकोट ।

नेपाली  बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *