सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।  भने चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *