फुटबलर पोग्बाले कतार विश्वकप गुमाउने

थानकोट ।
साबिक विश्व विजेता फ्रान्सका स्टार पाउल पोग्बाले कतार विश्वकप फुटबल गुमाउने भएका छन्। चोटका कारण उनले आगामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन्।
विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो। तर घुँडाको शल्यक्रियाबाट निको हुन अझै समय चाहिने भएकाले उनी कतार नजाने भएका हुन्।
पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने स्पष्ट पारेका छन्।
डिफन्डिङ च्याम्पियन फ्रान्सका स्टार पाउल पोग्बाले यो विश्वकप फुटबल गुमाउने भएका छन्।
चोटका कारण उनले आगामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन्। विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो। तर घुँडाको शल्यक्रियाबाट निको हुन अझै समय चाहिने भएकाले उनी कतार नजाने भएका हुन्।
पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने स्पष्ट पारेका छन्।