चन्द्रागिरि-१० बोसिगाउँका बक्सर प्रदिप महर्जनलाई नवाैं राष्ट्रिय खेलकुदमा रजत पदक

थानकोट। चन्द्रागिरि नगरपालिका-१० सतुंगल बोसिगाउँका प्रदिप महर्जनले गत साता सम्पन्न नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन् । सशस्त्र प्रहरी बल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका महर्जनले ५१ केजी ताैल समुहमा रजत पदक प्राप्त गरेका हुन् । यसअघि प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि नगरका कराँते र उसु खेलका २ खेलाडीले तीन स्वर्ण पदक जितेका छन् … Continue reading चन्द्रागिरि-१० बोसिगाउँका बक्सर प्रदिप महर्जनलाई नवाैं राष्ट्रिय खेलकुदमा रजत पदक