चन्द्रागिरि नगर तथा आसपासका क्षेत्रमा यी बैंकहरू तिहार बिदामा पनि खुल्ला रहने (सूची सहित)

थानकोट ।
वाणिज्य बैंकहरुले तिहारको बिदाकाे समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएका छन् । सबै वाणिज्य बैंकहरुले सूचना निकालेर तिहारको बिदामा पनि सेवा दिने जनाएका हुन् ।
बैंकहरुले हिजो लक्ष्मी पुजाको दिनदेखि १० गते भाई टिकाको दिन र १२ गते शनिबार तथा १३ गते छठ पर्वको दिनमा पनि सेवा दिने भएका हुन् । बैंकहरुले काठमाडौं उपत्यकासहित देशै भरका विभिन्न शाखाबाट छुट्टा छुट्टै दिन सेवा दिने भएका छन् ।
विभिन्न बैंकहरूले बिदाका दिनमा खुल्ला हुने बैंकका शाखाहरूको सूची