काठमाण्डाै शिक्षा क्याम्पसकी छात्रा प्रमिलालाई नवाैं राष्ट्रिय खेलकुदमा कास्य पदक
थानकोट । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काठमाण्डाै शिक्षा क्याम्पसमा अध्ययनरत छात्रा प्रमिला भुमिले कास्य पदक प्राप्त गरेकी छिन् । प्रमिलाले फुल कन्ट्याक्ट कराँतेको ५० के.जी तौल समूहतर्फ कास्य पदक जित्न सफल भएको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed