धादिङमा कार्तिक १ गतेबाट क्रिकेट लिग हुने

Thankot Times

थानकोट । 

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा कार्तिक १ देखि ७ गतेसम्म धादिङ क्रिकेट लिग हुने भएको छ ।  प्रतियोगितामा धादिङ जिल्लाका का आठ वटा पालिकाले भाग लिनेछन् ।

खेल विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा सहभागी हुने टोलीहरूलाई दुई  समुहमा विभाजन गरि खेल तालिका सार्वजनिक गरेको छ।

समुह ए  
खनियाबास गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपालिका
धुनीवेंशी नगरपालिका
गजुरी गाउँपालिका

समुह बी  
सिद्धलेक गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका
गल्छी गाउँपालिका
नीलकण्ठ नगरपालिका

खेल तालिका

कार्तिक १ गते
गजुरी गाउँपालिका विरूद्ध खनियाबास गाउँपाकिला बिहान ११ बजे
धुनीबेसी नगरपालिका विरूद्ध त्रिपुरासुन्दरी गाउँपालिका दिनको २ बजे
कार्तिक २ गते
नीलकण्ठ नगरपालिका विरूद्ध सिद्धलेक गाउँपालिका विहान ७ बजे
गल्छी गाउँपालिका विरूद्ध बेनीघाट रोराङ गाउँपालिका बिहान ११ बजे
धुनीबेसी नगरपालिका विरूद्ध खनियाबास गाउँपाकिला दिनको २ बजे
कार्तिक ३ गते
त्रिपुरासुन्दरी गाउँपालिका विरूद्ध गजुरी गाउँपालिका बिहान ७ बजे
गल्छी गाउँपालिका विरूद्ध सिद्धलेक गाउँपालिका बिहान ११ बजे
बेनीघाट रोराङ गाउँपालिका विरूद्ध नीलकण्ठ नगरपालिका दिनको २ बजे
कार्तिक ४ गते
त्रिपुरासुन्दरी गाउँपालिका विरूद्ध खनियाबास गाउँपालिका बिहान ९ बजे
गजुरी गाउँपालिका विरूद्ध धुनीबेसी नगरपालिका दिनको १ बजे
कार्तिक ५ गते
बेनीघाट रोराङ विरूद्ध सिद्धलेक बिहान ९ बजे
नीलकण्ठ विरूद्ध गल्छी दिनबो दिनको १ बजे


Leave a Reply

Your email address will not be published. Required fields are marked *