काठमाण्डाै क्षेत्र नं. १० का तीनवटै क्षेत्रका उम्मेदवारहरूको सूची, महिला उम्मेदवारको संख्या निराशाजनक

Thankot Times

थानकोट । 

निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी गराउने उम्मेदवारहरूको सूची प्रकाशन गरेको छ । 

मंगलबार साँझ सार्वजनिक भएको सूची अनुसार काठमाण्डाै क्षेत्र नं. १० मा प्रतिनिधि सभातर्फ २ महिलासहित १९ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूले बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिम नामावलीमा बाँकी हुने उम्मेदवारले बुधबार साँझ मत चिन्ह पाउनेछन्। काठमाण्डाै क्षेत्र नं. १० मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने उम्मेदवारको सूची हेर्नुहोस्ः 

त्यस्तै प्रदेश सभा तर्फ काठमाण्डाै क्षेत्र नंं १० क मा १२ जनाले उम्मेदवारी गराएका छन् । यस क्षेत्रमा सबै पुरूष उम्मेदवारहरू रहेका छन् । उनीहरूले बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिम नामावलीमा बाँकी हुने उम्मेदवारले बुधबार साँझ मत चिन्ह पाउनेछन्।

प्रदेशतर्फ काठमाण्डाै क्षेत्र नं. १० क मा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने उम्मेदवारको सूची हेर्नुहोस्ः 

त्यस्तै प्रदेश सभा तर्फ काठमाण्डाै क्षेत्र नंं १० ख मा २ महिला सहित ११ जनाले उम्मेदवारी गराएका छन् । उनीहरूले बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिम नामावलीमा बाँकी हुने उम्मेदवारले बुधबार साँझ मत चिन्ह पाउनेछन्।

प्रदेश तर्फ काठमाण्डाै क्षेत्र नं. १० ख मा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने उम्मेदवारको सूची हेर्नुहोस्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *