काठमाण्डाै १०, प्रदेश ख मा सांसद् बन्न २ स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी (सूचीसहित)

Thankot Times

थानकोट ।

आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशका सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । हाल उम्मेदवारहरूको संख्या र नाम रूजुको कार्य भइरहेको बताइएको छ ।

काठमाण्डाै १० मा पनि उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार यस क्षेत्रको प्रदेश ख तर्फ कूल १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा २ स्वतन्त्र तथा १० राजनैतिक दलको प्रतिनिधित्व गरेका उम्मेदवारहरू रहेका छन् । उनीहरू मध्ये एक जना २७९६२ मतदाताबाट चुनिन मंसिर ४ गते ३३ मतदान केन्द्रमा मतदान हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *