थानकोट क्षेत्रमा वर्षा जारी, तटीय क्षेत्रहरू डुबानमा

थानकोट । काठमाडौँ उपत्यकामा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजन कहाँ जाने तथा अन्य दैनिकीका लागि मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलव ४ मिलिमिटर पानी परेको छ । मौसमविद् मञ्जु बासीका … Continue reading थानकोट क्षेत्रमा वर्षा जारी, तटीय क्षेत्रहरू डुबानमा