जसपाले काठमाण्डाै क्षेत्र नं १० बाट उम्मेदवार सिफारिस गर्यो

थानकोट ।  मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले एकल उम्मेदवार चयन गर्न नसकेपछि इच्छा राख्ने जति सबैको नाम माथिल्लो निकायमा सिफारिस गर्ने क्रम जारी छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले काठमाण्डाै क्षेत्र नंं १० र प्रदेश तर्फ उम्मेदवार सिफारिस गरिसकेका छन् … Continue reading जसपाले काठमाण्डाै क्षेत्र नं १० बाट उम्मेदवार सिफारिस गर्यो