चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प

Thankot Times

थानकोट ।

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ।

सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको  क्षतिको विवरण भने आउन बाँकी छ।

सिचुवानमा गत जुन महिनामा पनि ६ दशमलव १ रेक्टरको भुकम्प गएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *