बिहानैदेखि सिमसिमे पानी, यस्ताे छ दिनभरकाे माैसम

Thankot Times

थानकोट  ।
सोमबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले प्रदेश १ ,बागमती  र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा  भइरहेको समेत विभागले जानकारी दिएको छ ।

विभागले गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक -दुई स्थानमा हल्का वर्षा भई रहेकोले  आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *