काठमाण्डाै क्षेत्र नं. १० र प्रदेश ख का लागि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस (सूचीसहित)

थानकोट । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सत्तारूढ नेकपा माओवादी केन्द्रले काठमाण्डाै क्षेत्र नं. १० तथा ख बाट सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।   आइतबार बसेको नेकपा माओवादी केन्द्रको काठमाडौं १० नं निर्वाचन क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका सम्भावित उम्मेदवारहरूको … Continue reading काठमाण्डाै क्षेत्र नं. १० र प्रदेश ख का लागि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस (सूचीसहित)