प्रदेश सभा सदस्य निर्वाचनः काठमाण्डाै १० ख का लागि एमालेबाट रामशरण आलेमगरसहित ५ जना सिफारिस

थानकोट । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख बाट सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ । आइतबार बसेको नेकपा एमाले प्रदेश क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ ५ जना सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको बताइएको छ । नेकपा … Continue reading प्रदेश सभा सदस्य निर्वाचनः काठमाण्डाै १० ख का लागि एमालेबाट रामशरण आलेमगरसहित ५ जना सिफारिस