दसैंमा चौपाया बेच्न दहचोकमा ६ करोडको लगानीमा नमुना खसीबजार

थानकोट ।
दसैंको चहलपहल सुरु हुँदै गर्दा काठमाडौंमा व्यापारीहरुले खसीबोका भित्र्याउने तयारी गरिसकेका छन्। काठमाडौंको चौपाया खरिद बिक्री केन्द्रले दसैंका लागि घटस्थापना लगत्तै खसीबोका ल्याउने गरी पहल थालिसकेको जनाएको छ।