साफ महिला च्याम्पियनसिप: बंगलादेशलाई उपाधी, नेपाल पाँचाै पटक उपविजेता

Thankot Times

थानकोट ।

काठमाण्डाैमा सम्पन्न छैटाैं साफ महिला च्याम्पियनसिपको उपाधी बंगलादेशले चुमेको छ ।

शनिबार साँझ वर्षाले प्रभावित फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ ।

दशरथ रंगशालामा साेमबार भएकाे फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले पहिलाे पटक साफ महिला च्याम्पियनसिपकाे उपाधि जितेकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *