घण्टी चिन्हबाट प्रतिनिधि सभातर्फ काठमाण्डाै क्षेत्र नं. १० मा प्रदिप विष्ट

थानकोट । मंसिर ४ का लागि तय भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलगत तथा स्वतन्त्र रूपमा उम्मेदवार घोषणा हुने क्रम जारी छ । काठमाण्डाै क्षेत्र नं. १० का लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले सम्भावित उम्मेदवारको सूची माथिल्लो निकायमा पठाइसकेका छन् । प्राप्त … Continue reading घण्टी चिन्हबाट प्रतिनिधि सभातर्फ काठमाण्डाै क्षेत्र नं. १० मा प्रदिप विष्ट