राप्रपाले काठमाण्डाै क्षेत्र नंं १० तथा दुवै प्रदेश क्षेत्रबाट उम्मेदवार सिफारिस गर्यो

थानकोट । मंसिर ४ का लागि तय भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवार चयनका लागि माथिल्लो निकायमा सम्भावित उम्मेदवाररूको सूची पेश गर्ने कार्य जारी छ । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं १० क्षेत्रीय कार्यसमितिको बैठकले सो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि सम्भावित उम्मेदवाहरूको नाम सिफारिस गरिएको बताइएको छ … Continue reading राप्रपाले काठमाण्डाै क्षेत्र नंं १० तथा दुवै प्रदेश क्षेत्रबाट उम्मेदवार सिफारिस गर्यो