काठमाण्डाै १० मा एकीकृत समाजवादीबाट विजय पाैडेल, प्रदेश ख मा रमा आलेमगर सिफारिस

थानकोट । सत्ता घटक दल नेकपा एकीकृत समाजवादीले आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नंं १० बाट उम्मेदवारहरू सिफारिस गरेको छ । बुधबार बसेको सो पार्टीको चन्द्रागिरि नगर कमिटि बैठकले क्षेत्र नं. १० मा पार्टी उपमहासचिव डा. विजय कुमार पाैडेललाई उम्मेदवार सिफारिस गरेको बताइएको छ । यस्तै, प्रदेश ख तर्फ पार्टी … Continue reading काठमाण्डाै १० मा एकीकृत समाजवादीबाट विजय पाैडेल, प्रदेश ख मा रमा आलेमगर सिफारिस