गगन थापाले दिए काठमाडौं-४ बाट उम्‍मेदवार बन्‍न आवेदन

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदमा पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।

बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्‍मेदवार  बन्‍न आवेदन दिएका हुन् ।

यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *