भदाै १५ बाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको दोश्रो मात्रा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका ५ देखि १२ वर्षसम्मका बालबालिकाहरूका लागि कोरोना भाइरस विरूद्धको खोपको दोश्रो मात्रा लगाइने भएको छ ।

भदाै १५ गतेबाट नगरका सबै स्वास्थ्य संस्थाहरूबाट पेडियाट्रिक फाइजर खोपको दोश्रो मात्रा अभियानका रूपमा लगाइने प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *