काठमाण्डौको ‘प्लटिङ’ले धादिङमा जाम !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ वाँडभन्ज्याङमा गरिएको ‘प्लटिङ’बाट बगेको लेदो वर्षातपछि बगेर त्रिभुवन राजपथमा थुप्रँदा बुधबार साँझ केहीबेर राजमार्ग अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत नौबिसे-नागढुङ्गा सडक खण्डको नागमन्दिर नजिकै बुधबार साँझ सडक माथीबाट झरेको ढुंगा माटो सहितको लेदो खसेको थियो ।

तस्बिरः रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *