धुनिवेशी नगरपालिकाको दमकल सेवा अवरूद्ध

Thankot Times

थानकोट ।

सोमबारबाट धुनिवेशी नगरपालिकाको दमकल सेवा अवरूद्ध भएको छ ।

नियमित मर्मतका लागि नगरपालिकाको दमकल काठमाण्डाै ल्याइएपछि सो सेवा अवरूद्ध भएको नगरपालिकाले जनाएको छ ।

मर्मत गर्न लाग्ने समयका विषयमा नगरपालिकाले कुनै जानकारी दिएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *