यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

Thankot Times

थानकाेट ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।
बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५० देखि ६० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५८ रुपैयाँदेखि  ६० रुपैयाँसम्म कायम गरिएको छ ।
रातो आलु (भारतीय)को मूल्य ३५ देखि ४० रुपैयाँ छ ।
यस्तै सुकेको प्याज (भारतीय) ३६ देखि ३८ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।
कागती प्रति किलो २२० रुपैयाँदेखि २५०  रुपैयाँसम्म कारोबार भइरहेको छ ।

कुरिलो प्रतिकिलो ३५० रुपैयाँदेखि ४०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *