कलङ्कीस्थित नापी कार्यालयका ३० जना कर्मचारी बिदामा

Thankot Times

थानकोट ।

कलङ्कीस्थित नापी कार्यालयका नायब सुब्बासहित राजपत्र अनंकित ३० जना कर्मचारीहरू सामुहिक बिदा बसेका छन् ।

सरकारले श्रावण महिनाबाट बढाएको तलबमा विभेद गरिएको भन्दै सो कार्यालयका कर्मचारीहरूले सामुहिक क्या.वि. बसेको जानकारी गराएका हुन् ।

बिदा बस्नेनमा नापी कार्यालयका सर्वेक्षक तथा अमिन रहेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ