कामु प्रधानन्यायाधीशको जिम्मा हरिकृष्ण कार्कीलाई
थानकोट ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा कामकाज गर्न थालेका छन् ।
उनले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा काम गरिरहेका छन् ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्की बिदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा कामकाज गर्न थालेका छन् ।
उनले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा काम गरिरहेका छन् ।