नुवाकोट केन्द्रबिन्दु बनाई गयाे ५.३ म्याग्नेच्युडकाे भूकम्प

Thankot Times

थानकोट ।

शनिबार बिहान ५:२६ बजे काठमाडौं र आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको हो ।

प्राप्त विवरणअनुसार साे भूकम्पकाे केन्द्रबिन्दु नुवाकाेटबाे बेलकाेट गढी रहेकाे र तिब्रता ५.३ रहेकाे बताइएको छ ।

श्रावण १५ गते खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *