अवरूद्ध मुग्लिन-नारायणगढ सडक खुल्यो

Thankot Times

थानकोट ।

पहिरो जाँदा अवरूद्ध भएको मुग्लिन नारायणगढ सडक सुचारू भएको छ ।

बिहीबार दिउँसो सो सडक खण्डको केराघारी खण्डमा पहिरो जाँदा सडक अवरूद्ध भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *