‘भ्वाइस अफ नेपाल-४’को कोचमा हेरफेर, राजेशपायल र प्रविशाको प्रवेश
थानकोट ।
गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् ।
राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् भने राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन् ।
हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् ।
राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् भने राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन् ।