थानकोट-चित्लाङ सडक खुलाउने प्रयास जारी, यातायात सुचारू हुन अझै समय लाग्ने

Thankot Times

थानकोट ।

पहिरोका कारण असार २७ गतेबाट अवरूद्ध रहेको गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) मा पहिरो पन्छाउने कार्य जारी रहेको छ । चन्द्रागिरि भन्ज्याङ नजिकै ठाउँ ठाउँमा पहिरो गई सडक अवरूद्ध हुँदा यस क्षेत्रको यातायात पूर्ण रूपमा रोकिएको छ । थाहा नगरपालिका ९ का वडाध्यक्ष राजकुमार बलामीका अनुसार पहिरो पन्छाउन अझै समय लाग्ने देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *