नागढुङ्गा सुरूङ मार्गको पहुँच मार्ग विवादः जनप्रतिनिधिले भेटे भौतिक पुर्वाधार मन्त्री

थानकोट । नागढुङ्गा सुरूङ मार्गको पहुँच मार्ग निर्माणका क्रममा चन्द्रागिरि-३ स्थित थानकोट-टोटीटोल (टोटी पाखा) जोड्ने परम्परागत सडक मार्ग स्थानान्तरण गरिएको विषयमा जनप्रतिनिधि एवं स्थानीय बासीले मंगलबार संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराएका छन् । काठमाण्डाै क्षेत्र नं. १० का सांसद् राजेन्द्र कुमार केसी, क्षेत्र नं ९ का सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद् … Continue reading नागढुङ्गा सुरूङ मार्गको पहुँच मार्ग विवादः जनप्रतिनिधिले भेटे भौतिक पुर्वाधार मन्त्री