राप्रपाको स्थानीय तह परिचालन विभागले पायो पूर्णता

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागलाई पूर्णता दिएको छ । पार्टीकी उपाध्यक्ष रोशन कार्कीको संयोजकत्वमा विभागलाई पूर्णता दिएको हो ।

सदस्य सचिवमा केदार न्यौपाने रहेका छन् ।

अन्य सदस्यहरुमा प्रा. डा. गीता भक्त जोशी (काठमाडौं), पर्शुराम तामाङ्ग (धादिङ), रामहरि थापा (भक्तपुर), सुनिता शाह (सुर्खेत), केदार धमला (काठमाडौं), बलराम खनाल (चितवन) र भूमिराज निरौला (खोटाङ) रहेका छन् ।

नवनियुक्त विभागका पदाधिकारीहरुलई अध्यक्ष राजेन्द्र लिङ्देनले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *