काठमाडौंमा भूकम्पकाे धक्का
थानकोट ।
काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महशुस गरिएको छ ।
आइतबार बिहान ८:१३ बजे भूकम्पको धक्का महशुस भएको हो । साे भूकम्पकाे तिव्रता ६ म्याग्नेच्युड मापन गरिएको र इपिसेन्टर पूर्वी नेपालकाे खाेटाङ जिल्ला भएकाे बताइएको छ ।