‘सुरूङ मार्गको पहुँच मार्ग निर्माण गर्दा थानकोटको परम्परागत सडक मासियो’- सांसद् केसी

थानकोट । नागढुङ्गा सुरूङ मार्गको निर्माणका क्रममा परम्परागत सडक मार्ग मासिएको विषयले संसद् मा समेत प्रवेश पाएको छ । शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्नु हुँदै काठमाण्डाै क्षेत्र नं. १० का सांसद् राजेन्द्र कुमार केसीले सुरूङ मार्गको निर्माण नेपालको गाैरवको विषय भएको बताउनु हुँदै सुरूङ मार्गको पहुँच मार्ग निर्माणका क्रममा थानकोटबाट टुटेपाखा पुग्ने परम्परागत … Continue reading ‘सुरूङ मार्गको पहुँच मार्ग निर्माण गर्दा थानकोटको परम्परागत सडक मासियो’- सांसद् केसी