ज्येष्ठ नागरिकहरूका लागि चन्द्रागिरि नगरले मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने

थानकोट । चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकहरूका लागि मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा दिवसका अवसरमा शुक्रबार नगरमा आयोजित स्वास्थ्यकर्मी सम्मान कार्यक्रमा नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले नगरक्षेत्रभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकहरूका लागि मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने तयारी गरिरहेको बताउनु भएको हो … Continue reading ज्येष्ठ नागरिकहरूका लागि चन्द्रागिरि नगरले मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने