पोखरी बनेको नागढुङ्गा-दहचोक-कलंकी सडक
थानकोट । कलंकीबाट नागढुङ्गा आइपुग्ने छोटो सडक मार्ग (कलंकी-नैकाप-दहचोक-नागढुङ्गा) को अवस्था दयनीय बनेको छ । नैकाप फुटबल ग्राउण्ड नजिकै चन्द्रागिरि १३ र १४ को सिमामा पर्ने सडकमा बनेका खाडल समयमै मर्मत हुन नसक्दा पानी पर्ने बित्तिकै सडक तालमा परिणत हुने गरेको छ । व्यस्त सडक बिग्रिएको लामो समय भइसक्दा मर्मतका लागि न त स्थानीय निकायले … Continue reading पोखरी बनेको नागढुङ्गा-दहचोक-कलंकी सडक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed