चन्द्रागिरि नगरपालिकामा फोहोर मैला व्यवस्थापन बापत कति तिर्नुपर्छ शुल्क ? हेर्नुहोस् नगरसभाले पारित गरेको दररेट

थानकोट । चन्द्रागिरि नगरपालिकाले  चालु आर्थिक वर्षमा फोहोर मैला संकलन तथा व्यवस्थापन सेवा शुल्कको दर रेट तोकेको छ । नगरपरिषद्को बैठकले तोकेको दर रेट अनुसार अब नगरबासीले कम्तीमा मासिक  २०० रूपैयाँ फोहोर व्यवस्थापनका लागि छुट्याउनु पर्नेछ ।