चन्द्रागिरिमा न्युनतम मालपोत मूल्याङ्कन, वाडभञ्ज्याङको जग्गा आनाको ६० हजार

Thankot Times

थानकोट ।

आर्थिक वर्ष २०७९-८० का लागि न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भइसकेको छ । जसअनुसार पालिकाहरूले आफ्नो कार्य क्षेत्रका जग्गाको मालपोत स्थानीय राजपत्रमा प्रकाशित गरिसकेका छन् ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले न्यूनतम मुल्याङ्कन पुस्तिकामा प्रकाशित विवरण चन्द्रागिरि नगरपालिकाको राजपत्रमा पनि प्रकाशित भइसकेको छ । राजपत्रमा प्रकाशित न्यूनतम मालपोत मूल्याङ्कन अनुसार चन्द्रागिरि नगर अन्तर्गत त्रिभूवन राजपथले छोएका जग्गाको न्युनतम मालपोत मूल्याङ्कन प्रति आना १८ लाख १५ हजार तोकिएको छ । यस्तै बाटोले नछोएको साबिक वाडभन्ज्याङ्ग गाविसको जग्गाको न्यूनतम मालपोत मूल्याङ्कन आनाको ६० हजार तोकिएको छ ।

यस्तो छ चन्द्रागिरिमा न्यूनतम मालपोत मूल्याङ्कनः


Leave a Reply

Your email address will not be published. Required fields are marked *