मेयर बालेन्द्र शाह चन्द्रागिरि नगरमा (फोटो फिचर)

थानकोट । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीबीच भेट वार्ता भएको छ । फोहोर व्यवस्थपान लगायतका विषयमा छलफल गर्न काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाह शनिबार बिहान चन्द्रागिरि आउनुभएको हो । सो क्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका विभिन्न विषयगत समितिका संयोजकहरू, विभिन्न वडाका वडाध्यक्षहरू लगायत नगरका कर्मचारीहरू लगायतको उपस्थिति … Continue reading मेयर बालेन्द्र शाह चन्द्रागिरि नगरमा (फोटो फिचर)