चन्द्रागिरि नगरपालिकामा जागिर खुल्यो
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले रोजगार सेवा केन्द्रको लागि कर्मचारी माग गरेको छ ।
नगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार सहायक पदका लागि करार सेवाका लागि दरखास्त आह्वान गरेको हो । सो पदका लागि श्रावण १० गतेसम्म आवेदन पेश गर्न सकिने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
प्रविणता प्रमाणपत्र तह उत्तीर्ण वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरि आधारभूत कम्प्युटर सम्बन्धी तीन महिनाको तालिम पूरा गरेका नेपाली नागरिकले सो पदका लागि दरखास्त पेश गर्न सक्नेछन् ।
सूचना हेर्नुहोसः