तीनकुनेबाट ज्वागलमा सर्यो सञ्चार रजिष्ट्रारको कार्यालय
थानकोट ।
बागमती प्रदेशको काठमाण्डाैस्थित सञ्चार रजिष्ट्रारको कार्यालय साबिकको स्थानबाट ललितपुरको ज्वागलमा सरेको छ । यसअघि सो कार्यालय काठमाण्डाै महानगरपालिका ३१ तीनकुनेमा थियो ।