पहिरोले थानकोट-चित्लाङ सडक अवरूद्ध
थानकोट ।
सोमबारसाँझ देखी गणेशमान मार्ग (थानकोट-चित्लाङ) अवरूद्ध भएको छ । सो सडक मार्गको राम्चे खण्डमा पहिरो गएको कारण सडक अवरूद्ध भएको हो । सडक अवरूद्ध भएसँगै सो मार्गमा सवारी साधनको आवतजावत बन्द गरिएको बताइएको छ ।