असार २६ गते आइतबार सार्वजनिक बिदा !

Thankot Times

थानकोट ।

आइतबार सार्वजनिक बिदा हुने भएको छ।

गृह मन्त्रालयले इदको अवसरमा बिदा दिन लागेको हो। मुस्लिम आयोगले गृह मन्त्रालयलाई बिदाको लागि सिफारिस गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ