प्रदेश सांसद बेलिमैंया घले एमालेको श्रम तथा राेजगार विभाग सदस्यमा मनाेनित

थानकोट । नेकपा एमालेले २७ वटा केन्द्रीय विभाग गठन गरेकाे छ ।  ती विभागमा प्रमुख, उपप्रमुख तोकिनुका साथै १४ विभागका सचिव मनोनयन भएका छन् । ३५ सदस्य रहने विभागमा केही सदस्यहरू मनोनयन भइसकेका छन् भने आवश्यकतानुसार विधान बमोजिम सदस्य मनोनयन गरी विभागलाई पूर्ण बनाउने बताइएको छ । एमालेका २७ विभागका पदाधिकारी पार्टी स्कुल विभाग प्रमुख–प्रदीप … Continue reading प्रदेश सांसद बेलिमैंया घले एमालेको श्रम तथा राेजगार विभाग सदस्यमा मनाेनित