बागमतीमा मुख्यमन्त्री हेरफेर नहुने, जोगियो राजेन्द्र पाण्डेको पद

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् ।

सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी  केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *