चन्द्रागिरि नगरपालिकाको नवाैं नगरसभा शुक्रबार बस्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको नवाैं नगरसभा असार १० गते शुक्रबार बस्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले उद्घाटन गर्ने नगरको नवाैं नगर सभा बलम्बुस्थित चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको सभाहलमा बिहान ८ बजेबाट सुरू हुने प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

दोश्रो स्थानीय तह निर्वाचनपछिको यो पहिलो नगरसभा हो ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *