त्रिभुवन पार्क नजिकैको खाडल पुरियो, स्थायी समाधान हुन अझै समय लाग्ने

थानकोट । त्रिभुवन पार्क अघिल्तिरको सडकमा परेको खाडल तत्कालका लागि पुरिएको छ । चन्द्रागिरि ३ स्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) नजिकै राजधानी भित्रिने प्रमुख सडक मार्गमा बनेको खाडलका कारण सवारी आवागमनमा लामो समयदेखी समस्या उत्पन्न भइरहेकोमा बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा सो स्थानमा ग्राभेल राख्ने कार्य भएको बताइएको छ । सडक विभाग अन्तर्गत … Continue reading त्रिभुवन पार्क नजिकैको खाडल पुरियो, स्थायी समाधान हुन अझै समय लाग्ने